Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कोरोना संक्रमित बढेपछि दैलेखको ठाँटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी

काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ।

हिजो ठाँटीकाँध गाउँपालिकाका समुदायका ७३ जना मानिसको स्वाब संकलन गरी परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

समुदायमा थप संक्रमण फैलन नदिन आज मध्यान्नदेखि निषेधाज्ञा जारी गरिएको कोरोना रोकथाम बिपद् व्यवस्थापन समिति दैलेखले जनाएको छ ।

सरकारले लकडाउन हटाएपनि दैलेखको समुदायस्तरमा कोरोना फैलिएको शंकामा परीक्षणलाई तीव्र पारिएको छ ।  दैलेखको नारायण नगरपालिकाका ९६ जनाको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP