Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

कालापानीको विषयमा प्रचण्डप्रति शंकर पोखरेलको कडा टिप्पणी

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति नेकपाकै नेताहरुले कडा आलोचनासहितको टिप्पणी गरेका छन् ।

नेकपाका नेता तथा प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी र व्याङ्ग्य गर्नुभएको छ । उहाँले अध्यक्ष प्रचण्डलाई लाज नभएको नेताको रुपमा चित्रित गर्नुभएको छ ।

कालापानी क्षेत्रको सिमा सम्वन्धी विवाद धेरै पुरानो भएपनि प्रचण्ड आफु प्रधानमन्त्री हुदा केही नगरेको पोखरेलको भनाई छ । उहाँले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामबाट प्रचण्डले आफुले श्रेय लिन खोेजेको भन्दै व्याङ्ग्य गर्नुभएको छ ।

सामाजिक सञ्जालमा नेता पोखरेलले प्रश्नसहितको टिप्पणी लेख्नुभएको छ, “कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो। आफु प्रधानमन्त्री हुदा नक्साको कुरा थाहा नपाउनेले, अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको?”

उहाँको यो टिप्पणीलाई नेकपा भित्रको विवाद थप चर्किदै गरेको संकेतको रुपमा समेत लिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP