प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने भएको छ ।

प्रिमियर लिगले शुक्रबार २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु हुने जनाएको हो । नयाँ सिजन २०२१ को मे २३ मा सकिने प्रिमियर लिगले जनाइएको छ ।

यस सिजनको उपाधि लिभरपुलले जीतेको छ । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जीतेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP