Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

चाड पर्वमा सद्भाव कायम गर्न कृष्णनगरमा सर्व पक्षिय बैठक सम्पन्न ।।


दिपक के.सी.
कपिलवस्तु असोज ९

कपिलवस्तुको कृष्णनगर नगर नजिकिदै गरेको नेपालीहरुको महान पर्वहरु विजया दशमी, दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै सर्वपक्षिय छलफल भएको छ । चाड पर्वलाई सौहाद्रपूर्ण वातावरण बनाउन छलफल भएको हो ।
चाडपर्वलाई मध्य नजर गर्दै शान्ति सुरक्षामा कडाइ गरिने सुरक्षा निकायले जनाएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा नजिकै रहेको दशै, तिहारलाई लक्षित गरि सुरक्षा व्यावस्था कडा परिएको हो । चाडपर्वमा शान्ति शुरक्षा कायम गर्न प्रत्येक बर्ष प्रयास भइ रहे पनि विवाद हुदै आएको स्थानिय बुद्धिजिवीहरुले बताएका छन । यस बर्ष सुरक्षालाई कडा गर्दै सौहाद्रपूर्ण तवरले विवाद रहित चाडपर्व मनाउन सुरक्षालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुुर श्रेष्ठले बताए । शान्ति कायम राख्न स्थानिय राजनैतिक दल , बुद्धिजीवी नागरिकहरुको अह्म भूमिका रहने हुने हुदाँ सबैले आ आफ्नो ठाउँ सहयोग पुराउन उनले आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालयले राखेको कृष्णनगरमा शान्ति शुरक्षा कायम गर्न आयाजित बैठमा नेपाली काग्रेसका प्रतिनिधि सभा संसद अभिशेष प्रताप शाहले दिउसो नै मुर्ति बिर्सजन गरे विवाद नहुने बताए । दिउँसो विर्सजनको कार्यक्रम गर्ने हो भने विवाद आउदैन शाहले भने । अन्य समुदायले पनि चाडपर्वको अवसरमा भाइचार कायम गर्दै धार्मिक सहिष्णुता राख्नु पर्नेमा उनले जोड दिए । । त्यसतै जाड रक्सी खाएर मुर्ति बिर्सजनमा सहभागि हुनेलाई पक्राउ गरि कार्यवाही गरिएमा विवाद नहुने नेपाली काग्रेसका प्रदेश सभा संसद बिरेन्द्र कुमार कानोडियाले सुझाव दिएका छन ।
नेकापका कृष्णनगर नगर अध्यक्ष जाबेद खानले विगतको घटनालाई सम्झनु भन्दा त्यस्तो अवस्था सिर्जना नै हुन नदिन अहिले बाट नै कसरत गर्नु पर्ने बताए । चाडपर्व मदिराजन्य पदार्थको अत्याधिक सेवनले हुने होहल्लालाई नियन्त्रण गर्न सुरक्षा निकायले कडा निगरानी गर्नु पर्ने उनले बताए । सबै धर्मका पर्वलाई धुमधामका साथ शान्ति पूर्ण वातावरण मनाउनु पर्ने खानले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, शसस्त्र प्रहरीका एसपी, सामाजसेवी अकिल मियाँ उद्योग वाणिज्य संघ कृष्णनगरका सचिव पंकज गुप्ता, स्थानिय नागरिक समाजका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, संचारकर्मी लगायतको उपस्थितीमा सम्पन्न भएको हो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP