Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मास्क नलगाइ हिँडे चार घण्टासम्म सडकमा बस्नु पर्ने, विना मास्क गाडी चढे घर फकाईने

काठमाण्डाै – काठमाण्डौमा मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाहीको प्रक्रिया सुरु भएको छ ।

साेमबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ट्राफिक प्रहरी र नेपाल प्रहरीलगायत सरोकारवाला निकायले कोरोनाको जोखिम बढेकाले मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाही गर्नेबारे छलफल गरेका छन् । तर कसरी र के कारबाही भन्ने विषय टुङ्गिन बाँकी छ ।

लकडाउन हटेपछि केहीले मास्कसमेत नलगाइ हिँडडुल गरेकाले अब कडाइ गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसरी लापर्वाही गरी हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार वा सडकमा नै चार घण्टासम्म होल्ड गरेर राख्नेसम्मको तयारी भएको महाशाखाले जनाएको छ ।

यस्तै मास्क नलगाइ सार्वजनिक गाडी चढे ओरालेर घर फर्काइने छ ।  यो नियम छिट्टै कार्यान्वयनमा आउने पनि महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP