Trending
राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री राजनीति आज राष्ट्रिय सभाको बैठक बस्ने समाज डढेलोमा परी महिलाको मृत्यु अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु समाज आज ६९ औँ स्थापना दिवस मनाउँदै पत्रकार महासंघ अन्तर्राष्ट्रिय बेलायतमा पाँचमध्ये एक शिक्षकले सामना गर्नुपर्छ विद्यार्थीको दुर्व्यवहार राजनीति प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा जाँदै समाज बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, आज पाँच प्रदेशमा पर्नेछ पानी समाज निजी विद्यालयको नाम नेपालीमै राख्न महानगरले दियो एक महिना समाज डाक्टर प्रतिभा धौभडेल मृत फेला

प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली

काठमाडौंको दरबारमार्गबाट प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली भएको पाइएको छ । प्रहरीका अनुसार बरामद गरिएको सुनमध्ये साढे १४ किलो नक्कली भएको पाइएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले सुन परीक्षण गर्दा नक्कली पाइएको जानकारी दिनुभयो ।

आज प्रहरीले शंकास्पद व्यक्तिको पिछा गर्दै जाँदा सुनजस्तै देखिने १५ किलो वस्तु र दुई पेस्तोल बरामद गरेको थियो । प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करहरु झोला छोडेर भागेको प्रहरीले बताएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP