
दाङ – दाङको बंगलाचुली गाउँपालिकामा घरमाथिबाट आएकाे पहिरोमा पुरिँदा गएराति दुई जनाको ज्यान गएको छ ।
ज्यान जानेमा बंगलाचुली गाउँपालिका वडा-५ साकिने बस्ने २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपाली रहेका छन् ।
बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको ज्यान गएको हाे । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया