Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इटालियन ‘सिरी ए’ मा इन्टर मिलान विजयी

काठमाण्डौ – इटालियन ‘सिरी ए’ फुटबलमा इन्टर मिलान विजयी भएको छ ।

गएराति भएको खेलमा इन्टर मिलानले नापोलीलाई २-० गोल अन्तरले हराएकाे हाे ।  जितसँगै इन्टर मिलान तालिकाको दोस्रो स्थानमा रहेको छ ।

उपाधि जितिसकेको युभेन्टस ८३ अङ्कका साथ शीर्ष स्थानमा रहँदा चार अङ्कले पछि परेको इन्टर मिलान ७९ अङ्कसहित दोस्रो स्थानमा छ । यसैगरी एक अङ्क कम रहेको एटलान्टा तेस्रो स्थानमा छ । युभेन्टसले एक खेल कम खेलेको छ ।

इन्टरको घरेलु मैदानमा जित दिलाउनका लागि डेनिलो एम्ब्रोसियो र लाउटरो मार्टिनेजले एक/एक गोलको योगदान गरे । ११ औं मिनेटमा डेनिलोको गोलमा इन्टर मिलानले सुरुवाती अग्रता लिएको थियो । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इन्टरले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि थप गोल नभएपछि इन्टर मिलान विजयी भयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP