Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पौडेल समूहको विरोधकाबीच देउवाले गरे ४७९ लाई ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतर समूहको विरोधकाबीच पार्टीको ज्येष्ठ राजतीतिज्ञ सभा विस्तार गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग र अन्य समितिहरु विस्तार कार्य रोकन माग गरिहरेका बेला देउवाले बुधबार चार सय ७९ जनालाई मनोनयन गर्दै जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका हुन् ।

कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामाका सदस्यहरुलाई मनोनयन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले यसअघि गत फागुन मा ३० जना पार्टीका अगुवा राजनीतिककर्मीहरु समेटेर जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका थिए ।

वरिष्ठ नेता पौडेल समूहको बुधबार नै सानेपामा बसेको बैठकले महाधिवेशनको मिति निर्धारण भइसकेको अवस्थामा पार्टीका विभाग र समितिहरु विस्तार नगर्न सभापति देउवालाई लिखित पत्र बुझाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP