अब सिधै सगरमाथा आरोहण गर्न नपाइने

साउन ३०, २०७६

काठमाडौं– सगरमाथा लगायत आठ हजार माथिका हिमाल जोसुकैलाई आरोहण गर्न नदिने सरकारले तयारी गरेको छ । 
आजको कान्तिपुर दैनिक लेख्छ–प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २४ मा गठन गरेको ५ सदस्सीय कार्यदलले ८ हजार मिटर माथिका हिमाल आरोहण गर्न आधारभूत तथा उच्च पर्वतारोहण तालिम लिएको हुनुपर्ने प्रावधान सिफारिस गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP