Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

विवेकशील नेपाली दलले भन्योः गृह र स्वास्थ्यमन्त्रीले माफी माग्दै राजीनामा दिनुपर्छ

काठमाडौं । विवेकशील नेपाली दलले गृहमन्त्री र स्वास्थ्यमन्त्रीले कोभिड–१९ इनफ इज इनफका अभियन्ताहरुसँग माफी माग्दै राजीनामा दिनुपर्ने बताएको छ ।

गृह मन्त्रालयमा सूचनाको हकसम्बन्धी निवेदन दर्ताका लागि सिंहदरबारको गेटमा अनुमतिका लागि पर्खिएका इनफ इज इनफका अभियन्ताहरुलाई अपहरण शैलीमा पक्राउ गरिएको घटनाप्रति दलकी उपाध्यक्ष अजिता राईले विज्ञप्ति जारी गर्दै भत्र्सना गर्नुभएको छ ।

पक्राउ परेका अभियन्ताहरुलाई साँझ छाड्ने क्रममा दुर्व्यवहार गरेको घटनाप्रति दलले निन्दा गरेको समेत उपाध्यक्ष राईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

सूचनाको हकको संरक्षण, संवर्द्धन तथा प्रचलन गर्ने कामको लागि गठित स्वतन्त्र राष्ट्रिय सूचना आयोगले सूचनाको हक प्रयोगमा भएको यस किसिमको गम्भीर अवरोधबारे सरकारलाई आवश्यक निर्देशन देओस् भन्ने माग पनि दलले राखेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP