Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

कृष्णनगरमा चाैथो पशुको मृत्यु दाबी भुक्तानी ,न.पा.ले पशु बिमामा ५०% अनुदान दिने

कपिलवस्तु
कृष्णनगर नगरपालिकामा आज NLG इन्स्योरेन्स कम्पनीले चौथो पशुको मृत्यु दाबी भुक्तानी दिएको छ। नगरपालिकाको वडा नम्बर ८ दयानगर बस्ने पशुधनी सत्यप्रकाश चौधरी लाई भैसीको मृत्यु पश्चात् NLG को भैरहवा शाखाले ६३ हजारको चेक हस्तान्तरण गरेको छ। कृष्णनगर नगरपालिकाको पशुसेवा शाखाबाट विशेष सेवा सुबिधा पाउन थालेपछि नगरपालिका भित्र जीवन गुजाराको लागि पशुपालन गर्दै आएका कृषकहरु अहिले ब्यवसयिक बन्दै गएका छन ।

बिगत दुई बर्ष देखि केही किसानले NLG इन्स्योरेन्स कम्पनीबाट पशुको बिमा गर्न सुरु गरेका थिए । सुरुमा बिमा प्रति बिश्वास नगर्ने धेरै थिए तर गुर्चिहवा गाउँमा २ गाईको मृत्यु दाबी भएपछि बिमितहरु बढेका छन । अहिले नगरपालिकाले बिमा शुल्कमा ५०% अनुदान दिने निर्णय गरेको छ । पशु चिकित्सकहरुले किसानहरुलाई सचेत गराउने गरेको र समयमा सेवा दिदै आएकोले किसानहरु ढुक्क भएर धमाधम पशु बिमा गर्ने गरेको बिमा अभिकर्ता निरहु यादव बताउँछन् ।

स्थानीय,प्रदेश र केन्द्र सरकारले ब्यवसायिक पशुपालन गर्नेलाई प्रोत्साहन तथा दिगो बनाउनको लागि विभिन्न किसिमको सहयोग तथा अनुदान दिने गरेकोले पुरानै परम्परागत पशु पालकहरु अहिले ब्यवसायिक हुदै गएको पशु सेवा शाखा प्रमुख धनई प्रसाद यादवले बताएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP