Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा मल्ल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरेको हो । राष्ट्रिय टोली गोलकिपर प्रशिक्षकविहीन बनेपछि एन्फाले मल्ललाई नियुक्त गरेको जनाएको छ । मल्लले अब भदौ १ बाट सुरु हुने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा गोलकिपर प्रशिक्षकको जिम्मा सम्हाल्नेछन् ।

नेपाल फिफा विश्वकप २०२२ एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको तयारीमा जुटेपछि एन्फाले गोलकिपर प्रशिक्षकका लागि मल्लालाई नियुक्त गरेको हो । हाल क्वारेन्टिनमा रहेको नेपाली टोलीले भदौ १ बाट प्रशिक्षण सुरु गर्ने तयारी थालेको छ । मल्ल राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर समेत हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP