Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

म्यान्चेष्टर सिटी र लियोन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाण्डौ – म्यान्चेष्टर सिटी र लियोन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राति भएको खेलमा युभेन्टसलाई अवे गोलमा जित निकाल्दै लियोन अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे पनि युभेन्टसलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् । 

दोस्रो लेगको खेल २-२ को बराबरीमा सकिएपछि अवे गोलका आधारमा लियोन क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

यस्तै राति नै भएको खेलमा रियल मड्रिडलाई २-१ ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम ८ मा पुगेको छ । अब म्यान्चेस्टर सिटीले क्वार्टरफाइनलमा लियोनसँग आउँदो शनिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP