Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

१८ घण्टा कृष्णनगर सिमानाका बन्द गरिने

मनिष गुप्ता
कपिलवस्तु
कपिलवस्तु जिल्लाकाे कृष्णनगर ,बढनी सिमानाका १८ घण्टाकाे लागि बन्द हुने भएकाे छ । अाज दिउसाे १२ बजे देखि भाेली बुद्धवार बिहना ६ बजे सम्माकाे लागि सिमा बन्द हुने भएकाे छ ।
नेपालकाे कृष्णनगर र भारतकाे बढनीमा दुर्गा मुर्ति बिर्सजन एकै दिन परेकाेले शान्ति सुरक्षाकाे लागि १८ घण्टा सिमा बन्द हुने जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएकाे छ । गएकाे वर्ष, कृष्णनगरमा दुर्गा मुुुुुर्ति बिर्सजनकाे बेला दुुुई समुदाय बिच बिवाद भएकाे थियाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP