Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

नेपालमा इसाईकरण बढ्दै,नरोकिए मुलुक बिखण्डन हुने,राष्ट्र जोगाउन हिन्दू बनाऊ – अध्यक्ष पटेल

बीरगंज
हिन्दू परिषद नेपाल बीरगंज बड़ा न.३२ इकाई कमिटि द्वारा आज बिद्ययानगर परसवामा जनजागरण सभा कार्यक्रम भब्यताका साथ सम्पन भएको छ।इकाई अध्यक्ष विनोद झाको सभापतित्वमा सम्पन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अथिति एवं हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दो ईसाईकरणले मुलुक बिखण्डन तर्फ उन्मुख भएको बताएका थिए।मुलुकको राष्ट्रीयता,एकता,पहिचान जोगाउन हिन्दू राष्ट्र नै हुनु पर्छ।नया नेपालको नाममा मात्र सनातन धर्म माथि प्रहार भई रहेको छ।आज नेपालमा बिभिन्न शक्ति केन्द्रहरु चलखेल गरिरहेका छन।जून मुलुकको लागि राम्रो होईन।बिदेशी ingo को आडमा बिशेष चलखेल र प्रमुख राजनीतिक दलका नेताहरुको संरक्षणमा धर्म परिवर्तन, गौ हत्या,मठ मन्दिर तोड़फोड़, संस्कृति माथि प्रहार आज नेपालमा तीब्र गतिमा भइरहेको पटेलले बताए।आज नेपाली जनता आफ्नो पहिचान, स्वभिमानको लागि आफ्नो पार्टी वा संगठन भन्दा माथि उठेर राष्ट्रको लागी अगाड़ी बढ़ने बेला आएको बताए।सबै नेपाली जनताको माया,स्नेत ईमानदारी पूर्वक भए यो वर्ष भित्र नेपाल हिन्दू राष्ट्र हुनेमा आफु बिस्वस्त रहेको पटेलले बताए।
कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्यहरु सुरेश साह कानू,लालबाबु प्रसाद कुर्मी,सचितानंद दुबे,अजिता देवी,चितरंजन श्रीवास्तव,पर्सा जिल्ला सचिव अंशु कुमार, बीरगंज नगर अध्यक्ष प्रमोद सिंह,सचिव रंजीत चौरसिया, प्रबक्ता शिवानी श्रीवास्तव, स्थानीय समाजसेवी नागेन्द्र सिंह,प्रमोद तिवारी,नीरा झा लगायतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP