Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

कपिलवस्तु मालपोत कार्यालयका दुई खरिदार अख्तियारको फन्दामा

कपिलवस्तु
कपिलवस्तु मालपोत कार्यालयका दुई खरिदार ६ हजार घुस लिईरहेको अवस्थामा बुधवार दिउसो ३ बजे रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलबाट खटिएको टोलीले खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद चौधरीलाई घुस रकम सहीत नियन्त्रणमा लिइको हो ।
मोही जग्गा नामसरी गरि दिने भन्दै सेवाग्रहीसंग घुस लिएको अवस्थामा कार्यालय भित्रै दुई कर्मचारीलाई नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलले जनाएको छ । घटनाको अनुसंधान, बयान र सोधपुछका लागि अख्तियारले ती दुई कर्मचारीलाई बुटवल स्थित कार्यालयमा लगेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP