Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

फिफाको महिला वरियतामा नेपाल यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै ९९ औं स्थानमा रहन सफल भएको हो ।

अघिल्लो पटक पनि नेपालको वरियता ९९ औं स्थानमा नै रहेको थियो ।

विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा रहेका छन् ।

त्यस्तै इंग्ल्यान्ड छैठौं, अष्ट्रेलिया सातौं, ब्राजिल आठौं, क्यानडा नवौं र उत्तर कोरिया १० औं स्थानमा छन् ।

एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको महिला वरियतामा नेपाल दोस्रो स्थानमा  छ ।

गएको जुलाई १६ मा सार्वजनिक गरिएको पुरुष फुटबलको विश्व वरियतामा नेपाल १ सय ७० औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP