Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

३५ जना जनमत पार्टीमा प्रवेश

कपिलवस्तु
जनमत पार्टीले राखेको शुभकामना आदान प्रदान कार्यक्रममा ३५ जनाले पार्टी प्रवेश गरेका हुन । जनमत पार्टी कपिलवस्तुले शिवराज न.प.६ को निम्न माध्यमिक बिद्यालय धर्मनगरमा शुभकामना आदान प्रदान कार्यक्रम रखेको थियो ।

विभिन्न पार्टी परित्याग गरि ३५ जनाले पार्टीको सदस्यता लिएका राम पाल यादवले जनाएका छन । सो कार्यक्रममा रामपाल यादवको संयोजक्तमा १५ सदस्यीय जनपरिचालन समिति गठन गरिएको छ । जसको सह संयोजक राजु कोरी,सचिव लवकुश तिवारी,सहसचिव विनोद यादव,कोषाध्यक्ष अजय कुमार यादव,सह कोषध्यक्ष आलम शेष,सदस्यहरुमा अजय गिरग,राम कुबेर यादव,मनिराम कोरी,राम नेवास कोरी,बिन्द्रेशर यादव,अनेश कुमार यादव,बाल कुमार यादव,राजेन्द्र प्रसाद चौधरी र शेर बहादुर यादव रहेका छन ।

जनमत पार्टीका केन्द्रिय अध्यक्ष सिके राउत कपिलवस्तु आउने कुरा चलि रहेकोले पार्टी प्रबेशलाई तिब्रता दिने संयोजक यादवले जनाएका छन । कार्यक्रम जिल्ला संयोजक हकिकुल्लाह खानको अध्यक्षतामा भएको थियो,जसमा ५० जनाको सहभागिता रहेको जनमत पार्टी कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP