Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

डबल नगद उपाहार : पठाउदा २२ हजार, झिक्दा ४४ हजार

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा असोज ३०
विदेश वाट २२ हजार पठाएको पैसा कपिलवस्तुको शिवराज नगरपालिका बस्ने यमलाल भारतीले नेपालमा झिक्दा ४४ हजार वुझेको छन । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको जस्मीन मनि ट्रान्सर्फमा यमलाल भारतीको नाममा गत असोज २३ गते अमरिका वाट २२ हजार रकम आएको थियो । सिजि फिन्को वेस्टन युनियनको नेपाल दशै तिहार प्रोमोसन चाडपर्व विशेष स्कीममा उक्त रकम दोब्बर भएको हो ।


विहिवार वेस्टन युनियनका लुम्विनि क्षेत्र प्रमुख विष्णु गौतम र जस्मीन मनि ट्रान्सर्फका संचालक मौसम खानले उक्त रकम हस्तानतरण गरेका हुन ।विजया दशमि,शुभदिपावली,छट पर्वको अवशरमा उक्त स्किम रहेको क्षेत्र प्रमुख गौतमले वताउनुभयो । ८ हप्ता सम्म चल्ने उक्त योजना प्रत्येक हप्ता ५ जना दोब्बर रकम पर्ने जनाउनुभयो ।


स्किमले आम नागरिकको जिवनयापनमा सहज होस भन्ने उद्देश्यले उक्त योजना राखेको जस्मीन मनि ट्रान्सर्फका संचालक आर्यान खानले वताउनुभयो । कसलाई स्किम पर्छ भन्ने थाहा नै हुदैन, कपिलवस्तुको शिवराज नगरपालिकामा स्थानियलाई परेकोमा खुसी भएको उहाले जनाउनभयो । रकम वुझदै भारतीले दोब्बर रकम पाएकोमा खुसी व्यक्त गर्नुभयो । भरपर्दा र विश्वासिलो बनेकोमा आगामी दिनमा पनि यस्ता स्किमहरु ल्याउन सुझाव दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP