Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेप्से १० दशमलव ७५ अङ्कले बढ्यो, एक अर्ब बढीकाे कारोबार

काठमाण्डाै – नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १० दशमलव ७५ अंकले बढेको छ ।

हिजो १७ दशमलव ३३ अंकले घटेको परिसूचक आज झण्डै ११ अंकले बढेर १४ सय २ दशमलव २१ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । हिजो परिसूचक १७ दशमलव ३३ अंकले घटेको थियो । आज जलविद्युतबाहेक सबै समूहको उप–सूचक बढेका छन् ।

सबैभन्दा धेरै नीर्जीवन बीमा कम्पनी समूहको उपसूचक १६२ दशमलव १३ अंकले बढेको छ । आज दिनभर १८४ कम्पनीका १ अर्ब रुपैयाँभन्दा धेरैका ३५ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम हिजोको तुलनामा कम हो ।

हिजो १ अर्ब २५ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ७ करोड ८० लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ । आज साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । चाँदनी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ४ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP