Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

किनहुन्छ सधै कृष्णनगरमा धर्मिक दङा ! आज के होला ?

कपिलवस्तु १४ कार्तिक

    कृष्णनगरमा गएराती १० बजे देखी १ बजेसम्म भएको धार्मिक सद्भाव बिरोधी गतिबिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिन्दु धर्माम्बलीहरुले दुर्गा मूर्ति बिर्सनज गर्न निकालेकोे रयालीमा मुस्मिलको नामबाट गरिएको अबरोधले १० बजे देखी १ बजेसम्म कृष्णनगर बजार तनावमा बसेको थियो । सो क्रममा हिन्दु र मुस्लिम तर्फका केही ब्यक्तीहरु बिच झडप हुदा दुबै तर्फका केही र प्रहरी समेत घाईते भएका छन । तर ठूलो अप्रिय घटना हुन भने नदिएको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्शेर जबराले बताउनुभयो ।                                    

  उहाले दुबै पक्षका प्रर्दशनकारीलाई चितरबितर पारेपछि अगुवाहरुबिच सद्भाब कायम गर्न छफफलको प्रयास जारी राखिएको बताउनुभयो । तर अहिलेसम्म स्वतन्त्र पूर्बक मूर्ति बिर्सजन कूरामा सहमति भने जुटन नसकेको उपरिक्षक जवराको भनाईछ यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले घटनाबारे समयमा प्रशसनले जानकारी पाएकोले प्रहरी घाईते हुने अवस्थामा समेत संयमता अपानाएर काम गरिएको बताउदै धार्मिक गतिबिधिमा रोक लगाउन अधिकार कसैलाई नभएकोले स्वतन्त्र पूर्बक मूर्ति बिर्सजनको ब्यवस्था मिलाईने स्पष्ट पार्नूभयो। सकभर बल प्रयोग नगर्ने मान्यताका साथ बार्ताको माध्यमाबाट सहमतिको प्रयास जारी राखिएको बताउदै राज्य र कानुन चुनौती जारी रहे बाध्य भएर बल प्रयोग गर्नुको बिकल्प नहुने उहाले स्पष्ट  पानूभयो ।

    बिगतमा कृष्णनगर क्षेत्रमा पटक पटक हिन्दु र मुस्मिलहरु बीच द्धन्द गराउने र राजनितिक फाइदा लिने क्रम त्यहाका राजनिति कर्मीहरुमा देखिएकोले सबै पक्षलाई सद्भाव पूर्ण राजनिति गर्न नेकपा कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेलले बिज्ञप्ती मार्फत अपिल गर्नुभएको छ । उहाले राज्यका सुरक्षा निकायलाई संयमता पूर्बक अघि बढेर सहज सहमती खोज्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP