Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

बस र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

कपिलवस्तु

कपिलवस्तुमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका ९ ईमिलियामा कोहलपुरबाट बुटवलतर्फ आउदै गरेको बसको पट्टा भाचिदा अनियन्त्रित भई पश्चिम तर्फ जादै गरेको मोटरसाईकलसंग ठोकिदा मोटरसाईकल चालक रन वहादुर वि.क.को ज्यान गएको हो । बर्दिया घर भनिएका बिकको उपचारको क्रममा चौराहा हस्पिटलमा ज्यान गएको हो, भने बसका सबै यात्रु सकुशल रहेका छन ।

रा ३ प १५१६ नम्वरको मोटरसाईकलमा सवार रन वहादुर वि.क. लाई भे १ ख १९९७ नम्वरको वसले ठक्कर दिएको थियो । वसको पट्टा भाचिए पछी वस अनियन्त्री भई विकलाई ठक्कर दिएको प्रत्यक्ष दर्शिहरुले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP