Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

१ लाख पुरस्कार राशीमा कपिलवस्तु डान्सीङ्ग स्टार हुदै

माधव बेल्वासे

कपिलवस्तु

कपिलवस्तुमा पहिलो पटक हुन लागेको कपिलवस्तु डान्सीङ्ग स्टार २०७६को तिव्र रुपमा भइरहेको छ । जिल्लामा पहिलो पटक प्रतियोगीता हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी आयोजक सस्था छमछमि कला केन्द्रले जनाएको छ । कपिलवस्तुको चन्द्रौटामा पत्रकार सम्मेलन गर्दै आगमी मंसीर १५ गते देखी रियालिटी शो प्रतियोगीता हुने छमछमी कला केन्द्रका प्रमुख सुमन पौडेलले जानकारी दिनुभयो ।

पहिलो चरणमा यही कार्तिक १९ र ३० गते विभिन्न स्थानमा अडिशन हुने बताइएको
छ । स्थानिय स्तरमा लुकेर रहेको क्षमतालाई डान्सीङ्ग स्टारको माध्यम वाट वाहिर ल्याउन सकिने आयोजकको विश्वास रहेको छ । कपिलवस्तुको तौलिहवा, चारनंम्बर जितपुर, गोरुसिगें, इमिलिया र चन्द्रौटा लगाएत क्षेत्र वाट करिब एक हजार प्रतिस्प्रधामा आउने लक्ष्य रहेको कला केन्द्रका प्रमुख पौडेलले वताउनुभयो ।

डान्सीङ्ग स्टारको जजको रुपमा नेपालको चर्चित नायिका पुजना प्रधान, मोडल हरि
शरण रिजाल र छमछमी कला केन्द्रका प्रमुख तथा नित्य निर्देशक सुमन पौडेल
रहेका छन । डान्सीङ्ग स्टारमा प्रथम हुनेले नगद १ लाख ,द्धितियले ५० हजार र तृतियले २५ हजार पुरस्कार पाउने छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP