Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भेटिएकाे बम नेपाली सेना द्वारा डिस्पाेज

कपिलवस्तु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नपा१, रेन्जरपोष्ट माइक्रोथान नजिकै बीच सडकमा अज्ञात समूहद्वारा राखिएको बम दिउँसो १२:२६ मा डिस्पोज । नारायण दल गण गोरुसिङ्गेबाट आएको आर्मी टोलीले बम डिस्पोज गरेको हो ।

विहान करिब ९स्३० बजे बिच सडकमा राखिएको बमले झन्डै ३ घण्टापछि बम डिस्पोजपछि अबरुद्ध सडक अहिले सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।
बमले त्रासमय बनेको यस क्षेत्रको जनजीवन बम डिस्पोजपछि सामान्य बन्दै गएको छ ।

विद्यालयलाई शान्तिक्षेत्र भनिए पनि सरस्वती आधारभूत विद्यालयदेखि करिब ३०० मिटरको दूरीमा राखिएको बमले विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा समेत त्रास फैलिएको थियो । विद्यालय हाता नजिकै बालबालिकाहरुलाई तर्साउने खालको कुनै पनि गतिविधि नगर्न नगराउन विद्यालय परिवार तथा विद्यालय बालक्लबद्वारा सबैसंग अपिल समेत गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP