Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

कपिलवस्तु घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

काठमाडौ

कपिलवस्तुको कृष्णनगरमा भएको घटनाको विषयमा ध्यानाकर्षण गराउन पुर्व कृषि मन्त्री एवम व्यवस्थापिका संसद सदस्य अक्वाल अहमद शाहले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र दिएका छन । मुस्लिम नेता तथा वुद्धिजिवीहरुको साथमा गृहमन्त्री राम वहादुर थापा वादलुंग भेट गरि निष्पक्ष छानविन गरी दोषि माथि कारवाहीको लागि ध्यान आर्कषण गराएको शाहले जानकारी दिनु भयो । नेकपाका मुस्लिम सगठनका अध्यक्ष सिराज अहमद फारुकी, नेपाल हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल मुस्लिम आयोगका पदाधिकारी सहित गृहमन्त्रीलाई भेट गरेको बताइएको छ । पुर्व मन्त्री शाहले भने कृष्णनगर घटनाले धार्मीक तथा साम्प्रादायिक सदभाव खलल पु¥याउने कार्य भएको भन्दै यस विषयमा गम्भीर वन्न समेत आग्रह गर्नु भएको छ । कृष्णनगर घटनामा घाइते भएकाहरुको यथासिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्दै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरिएको बताउनु । नेपाल र नेपालीहरु विच रहदै आएको धार्मीक सहिष्णुतालाई खलल पर्ने गरि दंगा गराउन नचाहनेहरु तर्फ विषेश आकर्षण गराउदै मुस्लिम समुदाय र न्यायकर्मी नेपालीहरुको विषेश सुरक्षका लागि समेत माग गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP