Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सचेतना फैलाउदै चन्द्रौटा ट्राफिक

माधव बेल्वासे
कपिलवस्तु कात्तिक २०
विद्यालय उमेर समुहका वालवालिकाहरुलाई लक्षित गर्दै चन्द्रौटा ट्राफिक प्रहरीले सचेतना मुलक कार्यक्रम गरेको छ । विद्यार्थीहरु ट्राफिक नियम सम्वन्धि जानकार हुनुपर्ने भन्दै वडा प्रहरी कार्यलय चन्द्रौटाको ट्राफिक प्रहरीले विद्यालय परिसरमै गई प्रशिक्षण दिएका हुन । वुधवार शिवराज नगरपालिका २ वालापुरमा रहेको जेनिथ ईङलिस वोडिङ स्कुलका करिव ७० जना विद्यार्थीहरुलाई ट्राफिक नियम सम्वन्धि जानकारी गराएको प्रहरि नायव निरिक्षक माधव प्रसाद पन्थीले वताउनुभयो ।
सडकमा आवतजावत गर्दा धेरै विद्यार्थीहरु दुर्घटना हुने गरेकोले दुर्घटना कम गर्न गर्नको लागी यस्तो कार्यक्रम आयोजना गरिएको पन्थीले जानकारि दिनुभयो । दुर्घटना कम गर्नको लागी आम नागरिकहरु पनि सचेत बन्नुपर्ने जनाउदै मख्य गरि विद्यार्थीहरुलाई ट्राफिक नियम वारे जानकारि दिदा प्रभावकारी हुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP