Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एन एम वि बैक द्धारा वित्तिय साक्षरता अभियान कार्यक्रम

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा कात्तिक २४
एन एम वि बैक चन्द्रौटा साखाले आम नागरिकलाई वैकिङ्ग सेवामा सहज र प्रभावकारी बनाउन वित्तय साक्षरता अभियान कार्यक्रम गरेको छ । शिवराज नगरपालिका वडा न १ र १० का ३० जना स्थानिय हरुलाई वैकले प्रदान गर्ने सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता पाउन आवश्यक कागजात लगाएतका विषयमा जानकारी गराएको छ । चन्द्रौटामा भएको उक्त कार्यक्रममा सहजिकरण एन एम वि बैकका शाखा प्रमुख लाल वहादुर भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा एनएमबि बैकंले शाखा वाट दिई रहेकोे सेवा सुबिधा लगाएत गत बर्ष वाट शाखाले नगरपालिका संघ भएको सम्झौता बमोजिम सामाजिक सुरक्षा भत्ता बितरण लाई सहजिकरण गर्दै हरेक वार्डमा बित्तिय साक्षरता कार्यक्रम संचालने गर्ने चन्द्रौटा शाखा प्रमुख लाल बहादुर भण्डारीले जानकारी दिनु भएको थियो ।

कार्यक्रमको संचालन शाखाका कर्जा शाखाका बरिष्ठ सहायक भिम प्रसाद भुसालको संचालन र ब्यापार संघका सहसचिव गोपाल बन्जाडेको स्वागतमा सम्पन्न भएको थियो । गत वर्ष पनि एन एम वि वैकले शिवराज नगरपालिका भित्र रहेका अग्नी पिडितलाई राहत वितरण,शिवराज उद्यान लगाएत स्थानहरुमा विश्रारोपण समेत गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP