Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

बलिराम मुराउ मंगलवार देखी लापता खोजी दिन परिवारको अग्रह

राहुल मोदनवाल
कृष्णनगर

कृष्णनगर नगरपालिका वडा नम्बर १ गुर्चिहवा बस्ने २० वर्षिय बलिराम मुराउ मंगलवार साझा ७ बजे देखी लापता भएको छन । बलिरामका आफन्तहरु र कृष्णनगर इप्रका द्वारा खोज तलास भई रहेका छ।

घर आफन्तका भनाई अनुसार मंगलवार साझा प्लाटिना मोटरसाइकिल लिएर कृष्णनगर बाजार गएको थियो तर राती घर फर्केर नअएकोले खोज तलास गर्दा तेहि दिन मदरहनिया गाँउ को उत्तर र शिवानगर गाँउ को दक्षिण कच्ची सड़क खण्डमा मोटरसाइकिल भेटाएको र मोटरसाइकिल को लाइट फुटेको अवस्थामा भेटेको छ । संका स्पध अवस्थामा मोटरसाइकिल भेटियो तर बलिराम मुराउ अहिले सम्म परिवारको सम्पर्कमा नआएको ओमकार मुराउले बताउनु भयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP