Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कर्मचारीमाथी हातपात गरिए पछि छपिया गाउमा ब्लायक आउट

नारद कोहार

कपिलबस्तु
नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्रका कर्मचारीहरु माथी दुब्र्यवाहर र हातपात गरिएको छ ।
बिद्यतु कर्मचारीमाथी कुटपीट गरिए पछि कपिलस्तुको सुद्धोदन गाउपालिका– १ छपिया गाउमा बुधवार मध्यरातमा लाईन काटेर ब्यालक आउट गरिएको थियो । बिद्यतु प्राधिकरण तौलिहवाले पुरै गाउमा ब्ल्याक आउट गरेको यो पहिलो घटना भएको जनाएको छ । कर्मारीमाथी हातपात भएको ६ घन्टा पछि ब्ल्याक आउट गरिएको थियो ।


प्राधिकरण कर्मचारीहरुले स्थानीय माहोम्मद युसुफ खा र याकुफ खाको घरमा छापा हानेको थियो ।
बुधवार मध्यरात देखि सो गाउमा ब्यालक आउट गरिएको नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्र्रका प्रमुख जय कुमार यादवले बताए ।


बिद्युत मिटरबाट बाईपास गरी बिद्युत चोरेको र हुकिङ समेत गरिएको फेला पारेको प्राधिकरण तौलिहवाका प्रमुख जय कुमार यादवले बताए । बिद्युतका सुपरवाईएजर राजेश कुमार पाण्डेय, हेल्पर हरि पनेरु, प्रवीण आचार्य हरिशचन्द्र मिश्रा र शिवलोचन यादवलाई कुटेका थिए । प्राधिकरणले युसुफ र याकुफ बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ । ‘ हामीले दुबै जना बिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गराएका छौ प्राधिरकरणका प्रमुख यादवले भने । बुधवार साझ ५ बजेतिर प्राधिकरणका कर्मचारी, सशस्त्र र नेपाल प्रहरी सहीतको चुहावट नियन्त्रणको टोली छपिया गाउ पुगेको थियो ।

उता घटनाको निन्दा गर्दै नेपाल बिद्यतु प्राधिकरण कर्मचारी संघ र नेपाल बिद्यतु प्राधिकरण राष्ट्रिय कर्मचारी युनीयनले छुट्टा छुट्टै बिज्ञप्ती निकालेर घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP