Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

विद्युत कर्मचरी माथि हातपात गर्नेलाई पक्राउ गर्न प्रजिअ श्रेष्ठको निर्देशन

नारद कोहार
कपिलबस्तु, मंसिर ६
जिल्लामा विद्युत चुहावट नियन्त्रण गर्न बुधबार राति विद्युत कर्मचरी माथि हातपात गर्नेलाई तत्कालै पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले निर्देशन दिनु भएको छ ।
नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख जय कुमार यादवको नेतृतमा प्रशासन कार्यालयमा पुगेका थिए । मोहम्मद युसुफ खा र याकुफ खाको अगुवाईमा कर्मचारी माथी हातपात गरिएको थियो । सोही डेलगेशन कै क्रममा प्रजिअ श्रेष्ठले प्रहरी उपरिक्षक दीप शमसेर जबरा र प्रहरी नायब उपरिक्षक सुनिल मल्ललाई घटनामा संलग्न भएकाहरुलाई तत्कालै पक्राउ गर्न निर्देशन दिएका हुन ।


प्रहरी नायब उपरिक्षक मल्लले घटनामा संल्न भएकारुको खोजी कार्य भइरहेको बताए । ‘छपियामा उनीहरुलाई पक्राउ गर्न प्रहरी पठाएका छौ, तर उनीहरु भेटिएका छैनन’ उनले भने । घटना पछि सुद्धोदन गाउपालिक– १ छपियामा गरिएको ब्ल्याक आउट जारी रहेको प्रमुख यादवले बताए । दोषी उपहर कारबाही नभए सम्म त्यहा ब्ल्याक आउट जारी रहने उनले बताए ।
बुधवार राति बिद्यतु कर्मचारी माथी कुटपीट गरिए पछि कपिलस्तुको सुद्धोदन गाउपालिका– १ छपिया गाउमा लाईन काटेर ब्यालक आउट गरिएको थियो । चुहावट नियन्त्रण गर्न हिडेको नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्रका कर्मचारीहरु माथी दुब्र्यवाहर र हातपात गरिएको थियो ।


प्राधिकरण कर्मचारीहरुले स्थानीय मोहम्मद युसुफ खा र याकुफ खाको घरमा छापा हानेको थियो । विद्युत मिटरबाट बाईपास गरी विद्युत चोरेको र हुकिङ समेत गरिएको फेला पारे पछि कर्मचारी माथी हातपात गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP