Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

सामुहिक बलात्कारको भिडियो बनाउने मुख्य अभियुक्त ४ बर्ष पछि पक्राउ

मंसिर ७, २०७६
कपिलवस्तु, ७ मंसिर । कपिलवस्तुको पकडीमा भएको सामुहिक वलत्कारको घटनामा मुख्य आरोपित पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय पकडीको टोलीले मुख्य आरोपित कलामुदिन मुसलमान लाई आज दिउसो पक्राउ गरेको हो । मुसलमानलाई अहिले ईलाका प्रहरी कार्यालय ल्याउदै गरेको स्थानियहरु वताउछन । ईलाका प्रहरी कार्यालय पकडीका अनुसार अहिले प्रहरी टोली मुसलमानलाई समात्न गएको वताईएको छ ।

पाच जना युवा मिलेर भारतीय वालिलकालाई पकडी वजार नजिकैको सिसौ घारीमा वलत्कार गरेका थिए । घटना २०७३ साल माघ १६ गते घटेको थियो । उनीहरुले घटनाको भिडियो वनाई सामाजिक संजालमा राख्ने योजना समेत वनाएका थिए । प्रहरीले घटना पछी प्रहरीले २ जनालाई पक्राउ गरेको थियो । प्रहरीले घटनाको विषयमा जानकारी पाए पछी ३ जना फरार रहेका थिए ।उनको विवाह हुने निश्चित भई सकेपछि पकडी स्थित आफन्तको घरमा आउदै गर्दा उनीमाथि सामुहिक वलात्कार भएको थियो । जसका कारण वालिकाको विवाह हुन सकेको थिएन । उनी अहिले पनि मानसिक पीडामा रहेको वताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP