Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

लैङ्गिक हिंसाविरुद्धको अभियान सफल बनाउना समन्वय बैठक

कपिलवस्तु मंसिर ८
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानलाई सफल पार्नको लागि बिभिन्न् संघसस्थाहरु विच समन्वय बैठक आज चन्द्रौटामा सम्पन्न् भएको छ ।

यो वर्ष ‘समानताको पुस्ता बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो । लैङ्गिक हिंसाविरुद्ध बिभिन्न् कार्यक्रम गरी दिवसलाई सफल बनाउने निर्णय गरिएको छ । मङ्सिर ९ गतेदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइँदै छ बैठकले मंसिर ९ गते बेलुका ५ः३० बजे दिप प्रजलन गरेर अभियानको सुरुवात गर्ने भएको छ ।

२० गते लैङ्गिक हिंसाविरुद्ध वहस कार्यक्रम चन्द्रौटामा गर्ने भएको छ । २४ गते मानव अधिकारको दिवशको अवसर पारेर लैङ्गिक हिंसाविरुद्ध अभियान समापन गर्ने निणर्य गरिएको छ ।

शिवराज नगरपालिकाको सहयोगमा आयोजक संस्था दलित मानव अधिकार निगरानि समिति, किर्डाक नेपाल, सहज नेपल ,दियालो नेपाल,सागरमाथा वयर फेवर सोसाईटी,सान्ति पुनस्थापना ,मानव अधिकार प्रतिष्ठान,सामाजिक मंच,विकास र न्यायका लागि एकल महिला ,र आफन्त नेपालको संयुक्त आयोजनामा लैङ्गिक हिंसाविरुद्ध अभियान संचालन हुने भएको छ ।

दलित मानव अधिकार निगरानि समिति अध्यक्ष मिना परियारको अध्यक्षतामा दलित मानव अधिकार निगरानि समितिको समयोजन विभिन्न् संघसस्थाका प्रतिनिधिको उपस्थितिमा बैठक सम्पन्न् भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP