Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

नेपाल र भारतको बैठक, भारतमा नेपाली जहाज चलाउने बारे होला त निर्णय र ?

काठमाडौं । नेपाल र भारतबिच भएको पारवहन सम्बन्धि सम्झौताको पुनावलोकन बैठक काठमाडौंमा सुरु भएको छ ।

तेस्रो मुलकसँग व्यापार सहजीकरण तथा विस्तार गर्नको लागी सुरु भएको नेपाल र भारतबिचको सहसचिव स्तरिय बैठकमा जलमार्ग र थप बन्दरगाह प्रयोगबारे छलफल हुने छ ।

विभिन्न सन्धि सम्झौताहरु थपिने र अन्तिम रुप दिने मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।

बैठकमा कालुघाट–साहेबगन्ज–बनारसमा नेपाली जहाज चलाउने विषयमा छलफल हुने ढकालले जानकारी दिए ।

कलकत्ता–धाम्रा–मुङग्रा बन्दरगाह सञ्चालन गर्नको लागी पनि सम्झौता हुने छ । यस्तै विद्युतिय कार्गो निगरानी प्रणाली ९ईसिटिएस० सम्बन्धमा पनि पारवहनमा आवाश्यक व्यवस्थाको लागी बैंठकमा छलफल गरिने जनाईएको छ ।

२ दिन बैंठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले नेतृत्व गरेका छन् भने भारतका तर्फबाट एडिस्नल सेक्रेटरी भुपेन्द्र सिंह भल्लाले गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP