Trending
खेल धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता शुरु समाज कहाँ हरायो पशुपतिमा आरति गर्दा उठेको दान, दक्षिणा ? समाज बाढीले रेलेखोला जलविद्युत् आयोजनाको इन्टेक पुर्‍यो, बाँधमा क्षति आर्थिक कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार समाज बैतडीमा जिप दुर्घटना एकको मृत्यु, आठजना घाइते राजनीति बजेटबाट नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेका छौँ : अर्थमन्त्री खेल बढ्यो खेलकुदमा बजेट : क्रिकेट मैदानलाई महत्त्व दिँदा दशरथ रंगशालाबारे मौन समाज प्राचीन पर्खाल र इनारका संरचना भेटिएको खयरडाँडामा पुनः उत्खनन राजनीति वामदेवका केन्द्रीय सदस्य ढकाललाई उपेन्द्रले भित्र्याए राजनीति एमालेको राष्ट्रिय महिला भेला आजदेखि, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि

बसले ठक्कर दिदा एककाे मृत्यु

कपिलवस्तु 

कपिलवस्तुकाे कृष्णनगरमा बसले ठक्कर दिदा पैदल यात्रुकाे मृत्यु भएकाे छ । कृष्णनगर काठमाडौं चल्ने गाेल्डेन बुद्ध प्रदेश नम्बर ३ ०१००५ ख ९२०८ नम्बरकाे बसले ठक्कर दिदा कृष्णनगर ९ निवासी जगराम काहारकाे मृत्यु भएकाे इप्रका बहादुरगंजले जनाएकाे छ । मृतक काहारकाे शव शिवराज अस्तपताल बहादुरगंज पठाईएकाे छ भने बस र चालक वडा प्रहरी कार्यलय चन्द्राेटामा पक्रऊ गरिएकाे प्रहरी नयाव निरिक्षक अभर रावतले जनाएका छन । दुर्घटना पश्चात् स्थानियले कृष्णनगर चन्दाैटा सडक खण्ड अवरूद्ध पारेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP