वडाध्यक्षमा नेकपालाई पाचौं र समाजवादिलाई पहिलो सफलता

कपिलवस्तु
सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिकामा नेकपाका उम्मेद्वार विजयी भएका छन् । नेकपाका उम्मेद्वारले ७१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेद्वारले ४३९ मत प्राप्त गरेका छन् ।


यससँगै अहिलेसम्म निर्वाचन भएका ४३ वडामध्ये ५ स्थानमा नेकपाले जित हासिल गरेको छ भने हरिपुर्व -१ सर्लाहिमा संघिय समाजवादिले खाता खोलेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP