Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

विजयनगरमा निःशुल्क आँखा शिविरमा, ९२ जनाको अप्रेशन गरिदै


मंसिर १७ –विजयनगर

विजयनगर गाउँपालिकामा आइतबारदेखी शुरु भएको तिन दिने निःशुल्क अप्रेशन सहितको आँखा जाँच शिविरमा १ हजार ७५ जनाको आँखा परिक्षण गरिएको छ ।
विजयनगर गाउँपालिकाको आयोजना र छन्द कालेबाबु नाराएणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा हरिबोध आधारभुत विद्मालय प्रेमनगरमा शिविर सञ्चालन भएको हो ।

उक्त शिविरमा परामर्श, निशुल्क औषधी वितरण, मोतीविन्दुको निःशुल्क अपरेशन र मोतीविन्दु सम्बन्धी सुगर जाँच, रगत जाँच लगायतका जाँचहरु गरिएको डाक्टर ज्योती सापकोटाले बताउनुभएको छ ।

विजयनगर गाउँपालिकाको आयोजनामा सञ्चालित निशुल्क आँखा शिविर गाउँपालिका अध्यक्ष्य गोपाल बहादुर थापाद्धारा बिरामीलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै उद्घघाटन गरिएको थियो ।

शिविर उद्घघाटनमा बोल्दै अध्यक्ष थापाले हरेक वर्ष यसरीनै स्वास्थ्य शिविर राखिने प्रतिबद्धता जनाउनु भएको छ । १५ गते आइतबारदेखि १७ गते मङ्लबार आजसम्म सञ्चालित निशुल्क आँखा शिविरमा १ हजार ७५ जना सेवाग्राहीहरुले सेवा लिएका छन ।

जस मध्ये सोमबार ८० जनाको आँखा अप्रेशन गरिएको थियो भने आज ९२ जना मोतिविन्दु भएकालाई छन्द कालेबाबु नारायणी आँखा अस्पतालका नेत्र सर्जन ज्योती सापकोटा र पाँच जना सहायक नेत्र सर्जन सहित १५ जनाको टोलीले शिविर स्थानमै आँखा अपरेशन गरिरहेको छ ।
कार्यक्रमको समापन भोली गरिने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP