Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

हिन्दू राष्ट्र बनाऊ मुलुक जोगाऊ : अध्यक्ष पटेल


काठमांडौ २१ मंसिर
मुलुकलाई विखण्डन बाट जोगाउन हिन्दू राष्ट्रको अलावा कुनै बिकल्प नरहेको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले ठोकुवा गरेका छन।क्रिशचनका एजेंट NGO,INGO र राजनीतिक दलका नेताको आड़मा हुने धर्म परिवर्तनले देशमा अराजकता बढ़ने खतरा रहेको बताए।पटेलले भने सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल,एस बिना मुलुकको समृद्धि र बिकाश सम्भव नरहेको बताउनुभयो। परिषदले पूस र माघ महीनामा संगठन बिस्तार,जनजागरण सभा,समन्वय र सहकार्य कार्य लाई बिशेष प्राथमिकता दिने भएको बताए।काठमांडौ स्थित मधेस मीडिया हाउसको सभा हलमा सम्पन अन्तर्क्रिया कार्यक्रम हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य अनिल कर्णको सभापतित्वमा सम्पन भएको थियो।कार्यक्रममा हिन्दूवादी अगुवाहरु राजेन्द्र पाठक,सुदामा ढकाल,ऋषिकेश जग साह,ओमप्रकाश भट्ट,विधार्थी नेता घनश्याम मिश्रा,हिन्दू परिषद नेपालका केन्द्रिय सदस्यहरु पिकी महासेठ, साधना यादव,हंसा साह,सल्लहकार ऋषिकेश मिश्रा,उपत्यका कमिटि वरिष्ठ उपाध्यक्ष मनोज मण्डल, उपाध्यक्ष इंद्रेव मण्डल,काठमांडौ जिल्ला अध्यक्ष गणेश थापा, उपाध्यक्ष मंगल थापा मगर लगायतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियारले सहजीकरन एंव केन्द्रिय सदस्य श्यामशुन्दर रायले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।कार्यक्रममा परिषद दोलखा जिल्ला इन्चार्ज देवेन्द्र फुइयाल,धादिग जिल्ला संयोजक पुनबहादुर श्रेष्ठ, लमजुग जिल्ला इन्चार्ज मेघराज गुरुग,रामेछाप जिल्ला इन्चार्ज अर्जुन कर्मचार्य,नुवाकोट जिल्ला इन्चार्ज नारायण नेपाल, संयोजक कृष्ण बस्नेत,तारकेश्वर नगर संयोजक अरुण शाही,बुढानीलकंठ नगर संयोजक दुर्गा कटवाल,हिन्दूवादी युवानेता गणेश श्रेष्ठ सहित बिभिन सरोकरवालाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP