Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेकपा शिवराजद्बारा श्रद्धाञ्जली सभा सम्पन्न

चन्द्रौटा, कपिलवस्तु
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ करहिया निवासि नेकपा जिल्ला कमिटि कपिलवस्तु सचिवालय सद्स्य क्षेत्र नं ३ कमिटि सचिव छोरा सि.बि. गहतराज, शिवराज नगर कमिटी सचिवालय सद्स्य बुहारी निशा विक, पाटी सद्स्य बसन्ति दुतराज , छोरा लाल बहादुर गहतराज ममतामयी आमा रूपशिला देवि गहतराजको मृत्यु प्रति नेकपा शिवराजद्बारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपाको आन्दोलनलाई अगाडि बढाउन ३ सपुतको जन्म दिने रूपशिला देवि गहतराजको निधनले नेकपा पार्टिलाई अतुलनिय क्षति पुगेको नेकपा जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेले बताउनुभयो ।


जन्म मृत्यु मानव जिवनको महत्वपुर्ण घटना हुन यसलाई सहज रूपमा लिई शोकलाई शक्तिमा बद्ल्नु पर्ने प्रदेश सांसद अर्जुन केसिले बताउनु भयो ।
कार्यक्रम प्रदेश कमिटि सद्स्य बालकराम बुढा, क्षेत्र न१को प्रदश समन्वय कमिट १का संयोजक बाबुराम आचार्य , क्षेत्र न१ को प्रदेश २ समन्वय कमिटका संयोजक युवराज पोख्रेल, शिवराज नगर ईन्चार्ज लंक हमाल , जिल्ला कमिटि सद्स्य बिमला दहित, अर्जुन सापकोटा, उपेन्द्र खनाल, भरत पोख्रल तथा शिवराज नगर उपप्रमुख शिवकुमारी थारू, वडा १का वडा अध्यक्ष जगत जिसि, वडा २ का वडा अध्यक्ष टेकलाल सापकोटा लगाएतले दुख ब्यक्त गर्नुभएको थियो ।
रूपशिला गहतराजको ७५ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । उहाबाट ३ छोरा ओम प्रकाश गहतराज, लाल बहादुर गहतराज, सिबि गहतराज , र २ छोरी उमा गहतराज, कृष्णा गहतराज सन्तानको रूपमा जन्म लिनुभएको थियो । कार्यक्रम शिवराज नगरकमिटि अध्यक्ष दिनेश पुनको अध्यक्षता नगर सचिव जगत पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP