Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

पुजारी मन्दिरमै मृत फेला

सुनसरी


सुनसरीमा एक पूजारी मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी जिल्लाको दुहवी नगरपालिका वडा नम्बर १ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी मृत भेटिएका छन । मृतक सुनसरी दुहवी वडा नं। ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।

रक्षाबन्धनकै दिन आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर प्रविण कार्कीले बताए । उनले भने पुजारी मृत भेटिए ,घट्ना स्थलमा केहि छैन शरिरमा पनि केहि भेटिएको छैन ।

शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर कार्कीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP