Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

११ मासुपसलको अनुगमनमा केहि पसल मात्र मापण्ड अनुसार


शारदा के.सी.
कपिलवस्तु
कपिलवस्तु नगरपालिकाले मंगलवार बजारको दिन परेर बजारका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका भित्र रहेमा मासु पसलको सरसफाई,नापतौलमा आवस्यक पर्ने तराजु,मासुको गुणस्तरता,पस्ल दर्ता लगाएतका बिषयमा अनुगमन गरेको छ ।

कपिलवस्तु नगरपालिका पशु शाखा प्रमुख भोज राज पाण्डेको अगुवाईमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,जिल्ला प्रहरीका प्रतिनिधि,उधोग वाणिज्यसंघ तौलिहवाका प्रतिनिधि,पत्रकार लगाएतको टोलिले अनुगमन गरेको हो । ११ मासु पसलको अनुगमन गरेमा १,२ मासु पसल मात्र मापण्ड अनुसार र सरसफाईमा रहेको भेटिएको छ । तौलिहवाका धेरै मासुपसलहरु नापतौलमा प्रयोग हुने तराजुमा ५० ग्रामको फरक भेटिएको छ ।

कपिलवस्तु नगरपालिकाले निमार्ण गरेको तौलिहवा बजार भित्र मासु व्यवसाय गृहमा रहेका ७ मासु व्यवसायहरुले आफुलाई ठेकेदारले महिनाको भाडाको बिल नदिएको गुनासो गरेका छन । सलमान फ्रेस हाउसका प्रो.कप्तान कुरेशीले कपिलवस्तु नगरपालिकाले ७ सय तोकेको मा हामीसंग ठेकेदारले महिनाको १५०० माग्ने गरेको बताउनु भयो । हमीदुल्लाह कोरेशीले आफ्नो दर्ता गरेको मासु पसल हुदा समेत नगरपालिकाले सटर नदिएको र दर्ता नभएकालाई भनि दिएको बताएका छन । बजारका अधिकंश मासु व्यवसायिहरुले पसल भन्दा बाहिर ठेलामा मासु काटेर बेच्ने गरेको पाईएको छ ।

अनुगमनमा भेटिएका कमिलाई सुधार्न र ठेलाका मासु व्यवसायलाई त्याहा देखि आफ्नै पसलमा लगेर मासु बेच्न कपिलवस्तु पशु शाखा प्रमुखले आग्रह गर्नु भएको छ । यदि आर्को अनुगमनमा त्यस्तो कुनै गल्ति भेटिएमा नगरपालिकाले कारवाहि गर्ने समेत उहाले बताउनु भएको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP