Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

नेकपा प्रमुख सचेतकको घरमा बम प्रहार, विस्तृत विवरण आउन बाँकी

बुुटवल

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ ।
रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो । सचेतक ढकालका अनुसार उनी सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र अर्को उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । बम कसले प्रहार गर्यो‍ भन्ने खुल्न सकेको छैन ।

सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी
हस्पिटलमा विरामी भएर उपचारत छन् ।

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर रवि मैनालीले प्रहरीको टोली घटनास्थल पुगी सकेको बताए । बम प्रहारबाट गाडीमा क्षति पुगेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP