Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बृहत् र्याली निकाली समापन

कृष्णनगर,कपिलवस्तु
कृष्णनगर नगरपालिकाको आयोजना तथा आफन्त नेपाल,नेपाल प्रहरी शसस्त्र प्रहरी,शान्ती पुनर्स्थापना गृह,साना हात नेपाल लगाएत विभिन्न संघ सस्थाको सहकार्यमा बृहत् र्याली कार्यक्रम समापन भएको छ । कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहको मुख्य आतिथ्यमा उक्त कार्यक्रम समापन भएको थियो ।

कार्यक्रममा वडा न.२ का वडा अध्यक्ष सन्जय गुप्ता, इ.प्र.का प्रमुख प्रताप पौडेल ,उधोग बाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता,लाईन्स क्लबका केन्द्रीय सल्लाहकार दिनेश गुप्ता लगाएतका ब्यक्तिहरुले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका प्रमुख पुन्य प्रसाद न्यौपाने तथा सेन्ट जुड्स बोर्डिङ स्कुलका बिद्यार्थी लगाएत शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी रजत प्रताप शाहले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नपाइने र हिंसा घरबाट नै अन्त्य गर्नु पर्छ बताउनु भयो । मन्तब्यको क्रममा लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै जाने र लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिने बताउनु भयो ।
कार्यक्रम सन्चालन आफन्त नेपालका जिल्ला सयोजक केसर बिश्वकर्मा ले गर्नु भएको थियो ।कार्यक्रममा १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा संयोजक बिशकर्माले स्पष्ट पार्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP