Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

तौलिहवा अस्पतालमा एन आई सिउ सेवा छिटै आउने : मन्त्री बराल

नारद कोहार
कपिलबस्तु, मंसिर २४
तौलिहवा असपतालको प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालद्धारा अनुगमन गरिएको छ । अस्पतालको अवस्थाको बारेमा अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले मन्त्री बराललाई जानकारी गराएका हुन ।


अनुगमनको क्रममा बोल्दै मन्त्री बरालले यसको सेवा विस्तार गर्नका लागि छिटै नै प्रदेश सरकारले अस्पतालमा भरखर जन्मेका बच्चाका लागि एन आई सिउ सेवा उपलब्ध गराउने बताए । उनले भने यस क्षेत्रको सबभन्दा ठुलो अस्पताल रहेकोले यसको विकासका लागि प्रदेश सरकार विशेष सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।


मंत्री बरालको साथमा प्रदेश सभा सदस्यहरु धर्म बहादुल लाल श्रीवास्तव, प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति दिर्घ नारायण पाण्डेय, फौजिया नसिम, नेकपाका नेता दीपक पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP