Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

शिवराजमा निशुल्क पलाष्टिक सर्जरी शिविर

कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा मंगलवार निशुल्क पलाष्टिक सर्जरी शिविर सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आयोजना र काठमाण्डु मोडल अस्पतालको प्राविधिक सहयोगमा आयोजना भएको उक्त कार्यक्रम शिविरमा १९ जनाले सेवा लिएका छन । ओठ तथा तालु चिरिएका,खुडे तथा आगोले पोलेर एक भाग अर्का भाग सग जोडिएर खुम्चीएको मानिसहरुले सेवा लिएका छन । १३ जनालाई अप्रेशनको लागी वुटवल लगिने जनाएको छ ।


शिविरको समापनमा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु,नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खडकाले वोलेका थिए । नगरवासीहरुलाई सहज होस भन्ने उद्देश्यले उक्त शिविर संचालन गरेको वताइएके छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP