Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

नेपालको दोस्रो अस्पतालमा ओ.टिको भवन शिलान्यास

कपिलवस्तु
जिल्लाको शिवराज अस्पताल बहादुरगंजमा ओटी भवनको शिलान्यास गरिएको छ ।

विर अस्पताल पछि शिलन्यास गरिएको शिवराज अस्पतालमा आज ओटि (अप्रेसन) भवनको शिलान्यास गरिएको छ ।
कृष्णनगर नगरपालिकाको आर्थिक सहयोगमा शिवराज अस्पताल बहादुरगंजमा पचास लाखको लागतमा ओटि (अप्रेसन) भवन निर्माण हुने भएको छ ।


जिल्लाका कृष्णनगर लगायत चार स्थानिय तहका लगभग दुई सय गाउंका सर्वसाधारणलाई प्रत्यक्ष रुपले स्वास्थ्य सेवा दिदै आएको शिवराज अस्पताल सुविधा सम्पन्न अप्रेसन भवन निर्माणले जिल्लाको पश्चिम मै नमुना अस्पताल बनेको नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

एक्स.रे , इसिजी, अल्ट्रासाउन्ड ,फार्मेसी , ईण्डोर , ओपीडी जस्ता स्वास्थय सुविधा दिदै गरेको यस अस्पतालले अब महिला प्रसुति , हर्निया , बवासिर लगायतका शल्यक्रिया व्यवस्थापन भएपछि थप जिम्मेवार भई सेवा दिने अवसर मिलेको नि.मेडिकल सुपरिटेन्डेन्ट बेद कुमार चौधरीले बताउनुभयो ।

शिवराज अस्पताल स्वास्थ बिमामा पनि जिल्लामै अव्वल भएकाले आन्तरिक स्रोत बढ्नुका साथै कर्मचारी व्यवस्थापन तथा थप सेवाहरु बढाउदै लग्ने अस्पतालका कार्यवाहक प्रतिनिधि निर्भय सिंहले बताए । अहिले अस्पतालमा दिनहुं तीन सय देखि पांच सय बिरामी आउने गरेको सिंहले जानकारी दिएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP