Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बैंगलोरमाथि हैदराबाद ६ विकेटले विजयी

युएई, दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटरमा सनराइजर्स हैदराबाद विजयी भएको छ । हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरमाथि जित निकालेको हो। शुक्रबार रातिको हैदराबादले रोयल च्यालेन्जर्सलाई ६ विकेटले हराएको हो ।

हैदराबादले टस जितेर फिल्डिङ रोजेको थियो भने बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रनमा समेटिएको थियो। १३२ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले २ बल बाँकी हुँदा ४ विकेटको क्षतिमा लक्ष्य भेट्दै जित आफ्नो पक्षमा पारेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP