Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

दाउरा बाढ्दै साझेदारी बन


माधव बेल्वासे
कपिलवस्तु, २ पुुस
चिसो बढे सगै कपिलवस्तुको शिवराज साझेदारी बनले दाउरा वितरण गरेको छ । बन क्षेत्र पर्ने शिवराज नगरपालिका कृष्णनगर नगरपालिकाका विभिन्न चोक तथा गाउँहरुमा दाउरा वितरण गरेको छ । चिसोयाम वढैसगै आम नागरिकलाई चिसो वाट बचाउन दाउरा वितरण गरिएको साहयक बन अधिकृत प्रेमसंकर गुप्ताले वताए । शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा , वडा न २ वालापुर, वडा न ६,७,८ कृष्णनगर नगरपालिकाका केहि वडाहरुमा दाउरा वितरण गरिएको उनले जनाए ।
प्रत्येक वर्ष शितलहर सुरु भएपछी साझेदारी बनले दाउरा वितरण गर्दै आएको छ । प्रत्येकको घरमा वितरण गर्न सम्भव नहुने हुदाँ चोक चोक दाउरा राखिएको र सोहि ठाउँमा आएर आगो ताप्न अनुरोध गरिएको छ ।
त्यस्तै डिभिजन बन कार्यलय गौतम वुद्धले चिसोमा हुने जोखिमको न्युनिकरणको लागी विभिन्न सामुदायिक बन तथा साझेदारी बनले चोक चोकमा आगो ताप्नको लागी दाउरा वितरण गर्न आग्रह गरेको छ । सडकमा हिड्ने आम नागरिकले पनि आगो ताप्न पाउने भएकाले उक्त व्यावस्था गरिएको डिभिजन कार्यलय प्रमुख दुर्गा कार्कीले वताए । कपिलवस्तु लगाएत तराईका जिल्लाहरुमा पुस १ गते वाट हुस्सु सहितको शितलहरले जनजिवन प्रभावित भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP