Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

बुधबारको खबर : बलात्कारी जोगाउन खोज्ने डाक्टरदेखि हाँसेको भन्दै बेहोस हुनेगरी विद्यार्थी पिट्ने शिक्षकसम्म

काठमाण्डौ – पुसको दोस्रो दिन बुधबार देशभर अघिल्लो दिनभन्दा धेरै चिसो भयो । तराईमा शितलहर नै चल्न थालेको छ भने काठमाण्डौको न्यूनतम तापक्रम यसवर्षकै कम ३ दशमलव ५ डिग्री सेल्सियसमा झर्यो ।

हिमाली र उच्च पहाडी भेगमा त तापक्रम माइनसबाट पनि ओरालो लागेको छ । चिसो बढेसँगै धेरैलाई रुघाखोकी, निमोनिया लगायतका स्वास्थ्य समस्या देखिएको छ । मौसमविदले चिसो अझै बढ्ने सम्भावना भएको सचेत हुन आग्रह गरेका छन् ।

बुधबार चिसो र चिसोबाट बच्ने उपायसँगै अरु खबरले पनि धेरैको ध्यान तानेको छ । बलात्कारीलाई जोगाउन खोज्ने धनुषाका दुई जना डाक्टरलाई अदालतले जरिबानासहित कैद सजाय सुनाएको छ । अनि कक्षामा हाँसेको भन्दै ओखलढुंगामा एक शिक्षकले विद्यार्थीलाई बेहोस हुने गरी कुटेका छन् ।

बुधबारका मुख्य खबर हेर्नुहोस् :

तराईका जिल्लामा शीतलहर, मौसम पूर्वानुमान महाशाखाले निकाल्यो विशेष बुलेटिन

चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस् !

झ्याप्प–झ्याप्प बत्ती जाने समस्या अब हट्छ : कुलमान घिसिङ

समस्याले थिचिँदै सगरमाथा : ‘मानिसको धेरै गतिविधि हिमालले सहँदैन’

मूल्यवृद्धि केही घट्यो, व्यापार घाटामा सुधार, सेवा आय बढ्दो

‘बलात्कार हाेइन’ भन्दै गलत रिपाेर्ट बनाउने दुई जना डाक्टरलाई जेल सजाय

कक्षामा हाँसेको भन्दै ‘बेहोस हुनेगरी’ शिक्षकले विद्यार्थी कुटे

मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुग्ने व्यवहार भय‍ो : गोकर्ण विष्ट

राष्ट्रिय सभा सदस्यको चुनावमा एक अर्कालाई सघाउने राजपा र नेकपाबीच सहमति

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक, उम्मेदवारी दर्ता पुस २० गते

अब नेपाल टेलिकमकाे रिचार्ज कार्डमा ६ ओटा मात्र अंक देखिए पनि रिचार्ज गर्न सकिने

आप्रवासी कामदार दिवस : सीप र रोजगारीलाई प्राथमिकता

ए डिभिजन लिग : मनाङ मर्स्याङदीद्वारा एपीएफ क्लब दुई-शून्यले पराजित

पाेखरा प्रिमियर लिग : ज्ञानेन्द्रकाे शतकसँगै काठमाण्डाैकाे पहिलाे जित, धनगढी १०६ रनलेे पराजित

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP