Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

इटहरीमा चिसाेले कठ्याङ्ग्रिएर एक जनाकाे मृत्यु

इटहरी / इटहरीमा एक जनाकाे शब फेला परेकाे छ । गाेरखा बेकरी अगाडीकाे बेबिलाेन बाेडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीकाे शव फेला परेकाे हाे । सडकमा मागेर हिड्ने नाम थर नखुलेकाे ती व्यक्तीकाे अत्याधिक चिसाेका कारण मृत्यु भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । इटहरीमा बुधबार बाट चिसाे ह्वात्तै बढेकाे छ । अाज विहान इटहरीकाे तापक्रम १७ डिग्री सेल्सिएस मापन गरिएकाे छ । अझै तापक्रम घट्न सक्ने मौसमविदहरुले बताएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP